यो वर्ष आर्थिक वृद्धिदर ५ प्रतिशत भन्दा कम हुने

काठमाडौं । एसियाली विकास बैंक एडीबीले नेपालमा यो आर्थिक वर्षको आर्थिक वृद्धिदर पाँच प्रतिशत भन्दा कम हुने अनुमान गरेको छ । एडीबीले एसिएन डेभलपमेन्ट आउटलुक २०१८ सार्वजनिक गर्दै नेपालमा यो आर्थिक वर्ष आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशतमा सिमित हुने अनुमान गरेको हो । गएको सेप्टेम्बरमा ४ दशमलव ७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको … Continue reading यो वर्ष आर्थिक वृद्धिदर ५ प्रतिशत भन्दा कम हुने